• परिवेश-समय

    Oblivion.

    आखिर बद्लियो कुन र दोष पायो कसले? पग्लियो कुन, खै जलायो कसले? छ सुन्दर - छ सालीन यो ‌‌‍‍‍‍सृष्टिकाे फल, खै फलायो कसले? निसर्गमा कहिले समय हराउछ समयसँग कहिले प्रकृति डराउछ तर आज यो सालीनतालाई चलायो कसले? [Read More]
  • Acceptance.

    म भित्र ईश्वर छ म भित्र दानव छ त्यसैले सायद मनमा डर भयानक छ कहिले लाग्छ भगवान बनेर सबै सहि दिउ कहिले सोच्छु राक्षस उचालेर परलोक गईदिउ जीवनको यात्रा रे तर गन्तव्यहीन यात्री म अन्यौलतालाई रस मानेर खोक्रो हृदयको रगत पिदिउ [Read More]
  • बियोग

    Irresolution.

    म तृप्‍तिएर या रित्तिएर बियोगको धुन सुनाउदैछु म सम्हालिएर या सिद्धिएर अतितको काध समाउदैछु उठ्नलाई, जुट्नलाई या फेरी पनि फुट्नलाई म लुट्दैछु मनको चैन या बेचैन भएर सुत्दैछु म कुद्दैछु या जुद्दैछु आफ्नै सोचहरुसँग यो जिन्दगीको लडाईंमा कस्तो दौड दौडिरहेछु या सिर्फ पौडिरहेछु म, मनका छालहरुसँग घिस्रिदै, ठोक्किदै आफ्नै हालहरुसँग... [Read More]
  • रवि

    Superluminal.

    रवि यो कबिलाई जानदेउ तिमी भन्दा पनि टाढा नपछ्याउ मलाई कही कतै गएर बाटो बिराए भने पनि तिम्रो छविले नसच्याउ मलाई तिम्रो उज्यालोको आढमा निर्धक्क आँखा बन्द गरेर धेरै अन्ध्यारो सपनाहरु देखे रवि एकछिनलाई सास नफेर्नु तिमी मलाई, आँखा खोलेर सपनाको त्यो पार जान दिनु तिमी बुझ्न दिनु बन्द आँखाका... [Read More]