• भगवान

    A-thiest?

    भगवान, तिमी छौ कहाँ ? अद्रिश्य बनी बस्छौ कहाँ ? हृदय छ जहाँ, त्यहा तिमी छौ रे यो छरिएको मनलाई तिमी राख्छौ कहाँ ? मन्दिर या मस्जिद तिमी नाउ देउ एउटा चर्च या गुम्बा तिमी ठाउँ देउ एउटा हरेक अफ्ठ्यारा गन्तब्य चुम्न तयार छु आशाका आलोकसँगै घुम्न तयार छु म... [Read More]
  • बिनाश

    apple of the eye or thorn in the flesh?

    म अब भन्छु कि तिमीलाई नसम्झिनु मलाई तिम्रा यादहरुका कुनामा बसेर पर्खिनु छैन तिमी नसम्झिनु अब कि कुनै दिन म पनि तिम्रो आँखामा थिए गाजल बनेर सजिन त सकेको थिन होला तर कसिङ्गर नबन्ने मेरा थुप्रै प्रयासहरु थिए त्यसैले त भन्दैछु म, नसम्झिनु तिमी ती भुलहरु जुन जानेर गरेको थियौ... [Read More]
  • गुलाम

    Allured.

    पानीले रुझायो अनि फेरी घामले सुकायो तै पनि तिम्रो सुगन्ध शरीरबाट जानै मान्दैन अह मान्दैन जान त्यो अत्तरको सुगन्ध जुन आजकल दुर्गन्धित भै मेरो नाकमा फैलन्छ अनि चसक्क, मुटुमा गएर ठोकिन्छ मान्दै मान्दैन जान त्यो लालीको सुगन्ध जुन आजकल दुर्गन्धित भै मेरो मुखमा फैलन्छ अनि फेरी मुटुमै गएर ठोकिन्छ किन... [Read More]
  • Love Letter ?

    The characters and events in this Flash Fiction are imaginary. Any similarity to actual persons, living or dead, is purely coincidental.

    समर्पण के हो थाहा त छैन मलाई तर आज मेरा सास तिम्रा लागि समर्पित छन्,यो कलमले दुई धर्काको दायरामा रहेर कोरेका हरेक संरचनाहरू तिम्रा लागि समर्पित छन् अनि प्रेमी भन या पागल,नामकरणको हक तिमीलाई नै दिएको यो एक्लो मान्छेको भरपुर दुनिया तिम्रै लागि समर्पित छ । सर्बप्रथम त माफ गर्देउ... [Read More]
    Tags: