परिवेश-समय
Oblivion.
आखिर बद्लियो कुन र दोष पायो कसले?
पग्लियो कुन, खै जलायो कसले?
छ सुन्दर - छ सालीन
यो सृष्टिकाे फल, खै फलायो कसले?
निसर्गमा कहिले समय हराउछ
समयसँग कहिले प्रकृति डराउछ
तर आज यो सालीनतालाई चलायो कसले?
[Read More]